Monday, September 7, 2020

A festival:गारीवाला गोबरी

Writer: Akash Yadav                                                  Adress: Lumbini                                                               


  Save culture, save identity

       तराई मधेशका गाउँले किसानहरु वर्ष नभएको बेला धानबालीको लागि इन्द्रदेवलाई खुसी पार्नकाे लागी  गोबर , पानी र हिलोले मनाउने एक विषेश होली एक विषेश परम्परा हो यो। 

    यो परम्परामा एकअर्कालाई जुन पनि अवस्था मा जस्तो पनि समय मा गोबरी फेक्ना पाइन्छ र त्यो व्यक्तिले जती सुखै गाली गर्नसक्छ र रिस पोख्न पाउँछ जसले गर्दा यो परम्परा झन् रमाइलो र रोमाञ्चमय हुन् जान्छ। बिस्तारै यसको लोकप्रियता घट्दै गएको छ र अहिले यो लोप हुने अवस्था मा छ्।




No comments:

Post a Comment