Saturday, June 20, 2020

लक्ष्मीमार्ग र कृषि

Writer: Riju Dhakal 
Adress: Laxmimarga Morang 
level :ISC Ag completed 

कृषि र किसान एक अर्कोको आत्मिय मित्र भएको छन् हाम्रो गाउँमा मानै खुुकुुलिएको लकडाउनले कुनै असर पारेको छैन् कृषकलाई यध्ययपि लकडाउनको शुुरुको दिनहरुमा कृषकलेे रसायनिक मल नपाएर निकै सास्ती भोग्नु परेता पनि अहिले वडा कार्यलय र सहकारीहरुको साहाएताले निकै सहज भएको छ। यसरी नै शरुको दिनहरुमा डेरिले दूध नलिएपछि अहिलेे पशुपालक कृषकहरुको घरमा बाटेै सम्म मगमगी बास्ना आउ्ने घ्युु किन्नेको लर्को छ।।
अहिले यहाँको किसानलाई चेैते धान, मकै काटेर वर्षे धान लगाउनलाई जमिन ठिक पार्न धमा धम छ। कतै कतै त लगाई सक्नु भएको छ। सबैको घरको बारदली,छत र वरन्डा मा कतै मकै त कतै धान सुकाएको भेेटिन्छ। 
 साझ पख यसो बाटो तिर हेर्नुपर्छ डोकोमा घाँस कम पाकेको फर्सी बोक्नेको लर्को देखिन्छ। बारिमा काक्रो, करेला इिस्कुस फलेको भेेटिन्छ।
बोटमा पहेंलो भएर आँप पाकेको छ कतै त कतै किरा लागेर केही छैन। लिची बगौंचामा लिची टिपन्ने, किन्ने र फलेको हेर्ने घुुइचो छ।।
धेेेरेै बर्षबाट भारतमा कामको लागि जानुभएको दाजु पनि यसपालि खेतमा आली लगाउदै भेेटिनुु हुन्छ। निकै बर्ष अगाडि घरमा आमाा बुबा मात्र छोडेर काठमाडौं जानू भएको दाजु बारिमा सब्जि गोड्दै भेेटिनुु हुन्छ अहिले। 
समग्रमा: अहिले किसानलाई घरबाट खेेत र खेतबाट घर गर्ने पुर्सत नि त्यति छैन। 


No comments:

Post a Comment