Monday, December 21, 2020

बागमती प्रदेश को कृषि मन्त्रालय सङरचना , हावापानी , खेतिपाती को अबस्था तथा कृषि पशु समबन्धी सम्पुर्ण जानकारी

 लेखक: दिपक कुमार रोका / नबराज ओलि                                                                                                      बागमती प्रदेश कृषि भुमी व्यवस्था तथा सहकारी मन्त्रालय सङरचना

============================

-  कृषि मन्त्री - दावा दोर्जे लामा!

- जम्मा कृषि ज्ञान केन्द्र -७!

- जम्मा पशु अस्पताल - ८!

- कृषि सचीव = १ जना ,

- कृषि सचिब = डा. मनिता जोशि बैदे

- प्रधानमन्त्री आधुनिकीकरण परियोजना अन्तर्गत १८ जोन र २ सुपरजोन रहेका छन!

- महाशाखाहरु  ६ वटा 

- शाखा १९ वटा रहेको छन । 

- मन्त्रालय रहेको स्थान = हेटौंडा, मकवानपुर ।भुमी ब्यबस्था,कृषि तथा सहकारी मन्त्रालय हेटौंडामा 


बाग्मती प्रदेशमा कृषि सम्बन्धि 15 वटा कार्यालय रहेको छन ।

============================

- कृषि बिकास निर्देशनालय हेटौंडा 

- कृषि ब्यबसाय प्रबर्द्धन सहयोग तथा तालीम केन्द्र भक्तपुर 

- बिउबिजन प्रयोगशाला हेटौंडा 

- बाली संरक्षण प्रयोगशाला हरिहरभवन

- माटो तथा मल परिक्षण प्रयोगशाला हेटौंडा 

- शितोष्ण फलफूल रुट स्टक बिकास केन्द्र दोलखा 

- उपोष्ण प्रदेशिय बागवानी केन्द्र त्रीशुली ,नुवाकोट 

- पुष्प बिकास केन्द्र गोदावरी 

- शितोष्ण बागवानी नर्सरी केन्द्र दामन ,मकवानपुर 

- कन्दमुल तरकारी बिकास केन्द्र सिन्धुलि

- मसला बाली बिकास केन्द्र पाँचखाल,काभ्रे 

- किम्बु नर्सरी बिकास केन्द्र भण्डारा,चितवन 

- प्रजनन पिढी बिजकोया स्रोत केन्द्र धुनिबेशी,धादिङ 

- व्यावसायिक ग्रेनेज केन्द्र ,चितापोल भक्तपुर 

- मौरीपालन  बिकास कार्यक्रम भण्डारा ,चितवन 


बाग्मती प्रदेशमा पशुसम्बन्धि 5 कार्यालय रहेको छन 

============================

- पशुपंक्षि तथा मत्स्य बिकास निर्देशनालय हेटौंडा 

- पशुसेवा तालिम केन्द्र ,ललितपुर 

- बाख्रा बिकास फार्म ,चित्लाङ ,मकवानपुर 

- मत्स्य बिकास केन्द्र भण्डारा ,चितवन 

- मत्स्य बिकास केन्द्र कुलेखानी ,मकवानपुर


- बागमती प्रदेशशको राजधानी हेटौंडा हो  ।

- बागमती प्रदेशमा सबैभन्दा बढी जन्सन्ख्या भएको जिल्ला काठमान्डौ हो !

- काठमाडौं र भक्तपुर जिल्ला गाउँपालिका विहिन जिल्ला हुन भने रसुवा जिल्ला मा नगरपालिका छैन।


 भू-उपयोगको अवस्था

===============


- यस प्रदेशको कुल जमिनको ५३.७ प्रतिशत (१०९००८५ हेक्टर) जमिन वन।

 - ७.५७ प्रतिशत (१५३७५९ हेक्टर) झाडी बुट्यानले गरी कुल ५९.२७ प्रतिशत (१२४३८४४ हेक्टर) जमिन बन क्षेत्रले ओगटेको छ।

- २४.३४ प्रतिशत (४९४०८४ हेक्टर) जमिनमा खेती भएको देखिन्छ । 

- सबैभन्दा थोरै जमिन ३०७ हेक्टर (०.०२ प्रतिशत) ताल पोखरीले ओगटेको देखिन्छ ।



हावापानी


- समुन्द्र सतहदेखि १४१ मिटर उचाईमा रहेको चितवनको गोलाघाटदेखि ७२२७ मिटर उचाईमा रहेको रसुवाको लाङटाङ हिमालसम्म फैलिएकोले यहाँ सबै प्रकारको हावापानी पाइन्छ।    बागमती प्रदेश को समग्र अवस्था 

====================

स्थानिय तह को बिबरण

--------------------------------

-  १३ जिल्लामा 

- ३ वटा महानगरपालिका, 

- १ वटा उपमहानगरपालिका, 

- ४१ वटा नगरपालिका तथा 

- ७४ वटा गाउँपालिका गरी

- ११९ स्थानीय तह छन् । 

(प्रदेशभित्र रहेका काठमाण्डौं, ललितपुर र भरतपुर तीन महानगरपालिकाहरू हुन् भने हेटौंडा एकमात्र उपमहानगरपालिका हो ।)

 प्रदेश प्रमुख- विष्णु प्रसाद प्रसाई 

- मुख्यमन्त्री- डोरमणि पौडेल (यिनी नेपालको पहिलो मुख्यमन्त्री हुन)

- सभामुख_सानु कुमार श्रेष्ठ 

- उपसभामुख- राधिका तामाङ

1 comment: